शनिबार, बैशाख १५, २०८१

आज मन्त्रिपरिषद्को नियमित बैठक बस्दै

काठमाडौं असोज १४ ,

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसद्को गतिरोध अन्त्यका लागि आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटरमा संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताको बैठकसंगै अपरान्ह ३ बजेका लागि मन्त्रिपरिषद् बैठक समेत बोलाउनुभएको प्रधानमन्त्रीको सचिवालयले जानाएकोछ ।

सचिवालयका अनुसार आजको मन्त्रिपरिषद् बैठक नियमति बैठक भएको जनाउदै आजको बैठकमा मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल हुने जनाएको छ।