शुक्रबार, बैशाख १४, २०८१

आज प्रतिनिधिसभा बैठक बस्दै {यस्तो छ कार्यसूची}

काठमाडौ असोज ७,
आज प्रतिनिधिसभा बैठक बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक क्रमस आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ  ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसदमा सिर्जना गर्दै आइरहेको गतिरोधका वाजुद पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । यद्यपी आज पनि एमाले सास।दको तर्फबाट हुन सक्ने विरोध र नारावाजी संगै कार्यसूचीमा तय भएअनुसारको प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्ने भएको छ