शुक्रबार, बैशाख १४, २०८१

प्रम देउवा र ‘प्रचण्ड’बीच मन्त्रिपरिषद् विस्तार संगै समसामयिक राजनीतिक विषयमा गम्भीर छलफल

काठमाडौं साउन १४,
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान भएको भेटवार्ताको क्रमम उहाहरुवीच मन्त्रिपरिषद् विस्तार संगै मुलुकको थप समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएकोछ ।

त्यसोत सत्तासाझेदारदलका शिर्ष नेतृत्वीच भएको विशेष छलफलको क्रममा मन्त्रीपरिषद् विस्तार एवम् सरकारको न्यूनत साझा कार्यक्रमबारे तर्जुमा लगायतमा विषयमा नितिगत सहमति कायम गर्दै जनतामा सरकारको उपस्थितीको प्रत्याभूत गराउने सहमति बनेको थियो।

स्मरण रहोस,  काँग्रेस सभापति देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसँगै काँग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुईजना मन्त्री राखेर मन्त्रीमण्डल गठन गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री देउवाले गत आइतबार स्वास्थ्य राज्यमन्त्री थप गर्नुभएको थियो ।