मङ्लबार, बैशाख २५, २०८१

थप दुई हजार ३०९ जनामा सङ्क्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौ साउन ९,
पछिल्लो २४ घण्टामा २ हजार ३०९ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको दश हजार ६५२ पिसिआर परीक्षणको क्रममा उल्लेखित सख्यामा संक्रमित पहिचान भएको जनाएको छ।

यस्तै मन्त्रालयले यसवीचमा ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारीदिनुको अलावा यसवीचमा २ हजार १९७ जना संक्रमित डिस्चार्ज भएको जनाएको छ। त्यस्तै सङ्क्रमणका कारण १६ जनाको मृत्यु भएको र योसँगै ९ हजार ६९५ जनाको मृत्यु भएको जनाएको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु