आइतवार, अशोज ३, २०७८

५२८५ नयाँ सङ्क्रमित थपिदै गर्दा ६८९८ जना उपचार पछि डिस्चार्ज , ६८ को मृत्यु

काठमाडौं जेठ १८
नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार १४७ नमूनाको पीसीआर परीक्षणको क्रममा ५ हजार २८५ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयले आज कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक सार्वजनिक गर्ने क्रममा दिएको जानकारी अनुसार वितेको २४ ६८९८ जना सङ्क्रमित उपचार पछि कोभिड मुक्त भएको जानकारी दिनुको अलावा यसवीचमा ६८ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै संक्रमणका कारण निधन हुनेको सख्या ७ हजार ४५४ पुगेको जनाएके छ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2021
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031