शनिबार, बैशाख १५, २०८१

५२८५ नयाँ सङ्क्रमित थपिदै गर्दा ६८९८ जना उपचार पछि डिस्चार्ज , ६८ को मृत्यु

काठमाडौं जेठ १८
नेपालमा पछिल्लो २४ घण्टामा १७ हजार १४७ नमूनाको पीसीआर परीक्षणको क्रममा ५ हजार २८५ नयाँ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै मन्त्रालयले आज कोभिड १९ सम्बन्धि दैनिक बिवरण अद्यावधिक सार्वजनिक गर्ने क्रममा दिएको जानकारी अनुसार वितेको २४ ६८९८ जना सङ्क्रमित उपचार पछि कोभिड मुक्त भएको जानकारी दिनुको अलावा यसवीचमा ६८ जना सङ्क्रमितको मृत्यु भएको र योसंगै संक्रमणका कारण निधन हुनेको सख्या ७ हजार ४५४ पुगेको जनाएके छ।