बुधबार, अशोज १२, २०७९

उपत्यकामा थपिए १ हजार ९३ जना, सङ्क्रमित ४०७ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं जेठ १६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जना कोभिड सङ्क्रमित थपिएको जनाएको छ ।मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरका ११३ जना रहेको जनाउदै उपत्यकामा १ हजार ५४५ जना सङ्क्रमितको सघन उपचार कक्षमा र ४०७ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु