बिहिबार, बैशाख २७, २०८१

उपत्यकामा थपिए १ हजार ९३ जना, सङ्क्रमित ४०७ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं जेठ १६, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ९३ जना कोभिड सङ्क्रमित थपिएको जनाएको छ ।मन्त्रालयका अनुसार आज थपिएका संक्रमित मध्ये काठमाडौंमा ८०४, ललितपुरमा १७६ र भक्तपुरका ११३ जना रहेको जनाउदै उपत्यकामा १ हजार ५४५ जना सङ्क्रमितको सघन उपचार कक्षमा र ४०७ जना भेन्टिलेटरमा उपचार भइरहेको जनाएको छ ।