शुक्रबार, बैशाख १४, २०८१

सत्तारुढ पार्टी गुटबन्दी मुक्त भएको सञ्चारमन्त्री गुरुङको जनाउ

काठमाडौं चैत ८,
फागुन २० ५ र चैत १ र ५ गते बसेको मन्त्री परिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता तथा सञ्चारमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध विपक्षीदलहरुले अविश्वास प्रस्ताव ल्याएपनि त्यसबेला परिस्थितिको अवस्था हेरेर प्रस्तावको सामना गर्ने बताउनुभएको छ ।

साथै मन्त्री गुरुङले कथम कथाचिंत सरकार विघटन भएमा निर्वाचनबाट पुनः बहुमत ल्याएर सरकार बनाइने दावी समेत गर्नु भएको छ।

पछिल्लो समय सत्तारुढ पार्टी गुटबन्दी मुक्त भएका जनाउ दिदै यसअघि भएका सवै खालका गल्ती र कमजोरी प्रति आत्मलोचना गरेर आएमा नेपाल पक्ष र माओवादी केन्द्रलाई समेत माफी दिएर एकता कायम गर्न कुनै समस्या नभएको समेत बताउनुभयो ।

यस्तो मन्त्रिपरिषद बैठकको निर्णयको विस्तृत विवरण :