काठमाडौं फागुन २५,
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षा आगामी जेठ १३ गतेबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत वर्ष कोभिड महामारीका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट सञ्चालन गरेको वोर्ड आजबो बैठकले एसईई परीक्षाको मिति जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।