बुधबार, बैशाख २६, २०८१

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक एक साताका लागि स्थगन, अर्को बैठक माघ १३ मा

काठमाडौं माघ ६,
मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशन केन्द्रीत  हुँदै आज बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक एक साताका लागि स्थगन गरिएको छ ।

काँग्रेस मुख्यालयका अनुसार माघ ६ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टीको देशव्यापी विरोध प्रदर्शनका कारण आगामी १३ गत अपराह्न १ बजे बस्ने गरि सारिएको जानकारी दिएका छन ।

मुलुकमा सिर्जित पछिल्लो संसद विघटन जस्तो अराजनैतिक कदमका विरुद्ध कांग्रेसले उक्त  कदमको विरोध गर्दै आइरहेका छन । विरोधको क्रममा गत माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको काँग्रेसले माघ ८ गते  ७५३ पालिकाका छ हजार ७४३ वडा स्तरमा विरोध प्रदर्शन गर्ने निर्णय यसअघिनै गरिसकेको छ । कांग्रेसले विघटनविरुद्ध यसअघि सबै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2020
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031