बुधबार, बैशाख २६, २०८१

संसद विघटनको सिफारिस गरेसं सेनाका जंगी अड्डामा आकस्मिक छलफलमा

काठमाडौं पुस ५,

मन्त्रिपरिषद बैठकले संसद विघटनको सिफारिस गरे लगत्तै नेपाली सेनाले जंगी अड्डामा आकस्मिक छलफलमा जुटको छन । मुलुकमा संसद विघटनको सिफारिस संगै सिजैना भएको असामान्य अवस्थाको बारेमा नेपाली सेनाले आकस्मिक बैठक वोलाएको हो।

प्राप्त जानकारी अनुसार बैठकमा मुलुकको पछिल्लो परिस्थितिको बारेमा विश्लेषण सहित त्यस्तो कुनै अप्रिय घटना नहोस भन्नका लागि नेपाली सेना सर्तक हुँदै सेना सदैव संवैधानिक र राजनीतिक विषयमा निरपेक्ष रहदै आवश्यकता पर्दा निजामति प्रशासनलाई सघाउने अवस्थामा रहेको बताईएकोछ । त्यस्तै संसद विघटनको सिफारिस गरे लगत्तै देशभरका सुरक्षा निकायलाई हाइ अलर्टमा राखिएको गृहमन्त्रालयले जनाएको छ ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930