शुक्रबार, बैशाख ७, २०८१

देशभर थप ७ सय १० जनामा कोभिड संक्रमण , १२ को मृत्यु

काठमाडौ पुस ४,
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको कोभिड नमुना परिक्षणको क्रममा देशभर थप ७ सय १० जनामा कोभिड संक्रमण पुष्टि भएसंगै नेपालमा कुल कोभिड  संक्रमितको संख्या २ लाख ५३ हजार १८४ पुगेको छ । यसमध्ये सक्रिय संक्रमितको संख्या ८ हजार ८४० रहेको छ ।

त्यस्तै थप १ हजार १७५ जना कोभिड संक्रमित उपचार पछि डिस्चार्ज भएसंगै संक्रमण मुक्त हुनेको संख्या २ लाख ४२ हजार ५६७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   त्यस्तै संक्रमणबाट थप १२ जनाको मृत्यु भएसंगै संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७ सय ७७ पुगे मन्त्रालयले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2020
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930