शनिबार, बैशाख १५, २०८१

उपत्यकामा थपिए १२०७ जना कोभिड संक्रमित

काठमाडौ कार्तिक २८,
पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा थप १२०७ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै मन्त्रालयले् उपत्यकाका पहिचान भएका संक्रमित मध्ये काठमाडौमा ९१९ जना, भक्तपुरमा १०८ जना र ललितपुरमा १८० जना रहेको जनाएको छ ।