सोमवार, बैशाख १७, २०८१

आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस विविध कार्यक्रम सहित मनाइदै

काठमाडौं माघ २, आज २१ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस । “बिपतवाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार संघ, प्रदेश र स्थानीय सरकार” भन्ने नाराका साथ आज भकम्प सुरक्षा दिवस मनाइदै छ । मुलत भूकम्प सुरक्षा दिवस विसं १९९० माघ २ गते नेपालमा गएको महाभूकम्पको सम्झनामा विसं २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो ।

नेपालमा प्रत्येक वर्षको माघ २ गते यो दिवस मनाउने गरेको यस दिवसको मुल लक्ष्य भनेको भूकम्पीय सुरक्षाको बलियो सहितको घर सहितको भौतिक पूर्वाधारलाइ प्रमसख आवश्यकता ठहर गरिएको छ ।

यद्यपी , यसबीचमा अर्थात २०७२ साल बैशाख १२ को भूकम्पपछिको पुर्ननिर्माणले अझै गति लिन सकेको छैन । भूकम्पमा परि हजारौं नागरिकको मृत्यु, हजारौंहजार अंगभंग र घाइते तथा लाखौंलाख नागरिक एकसाथ घरवारविहीन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174