आइतवार, बैशाख १६, २०८१

राज्यमन्त्री लामालाई पदमुक्त गर्न सिफारिश

काठमाडौ मंसिर १६,  पार्टी हितविपरीत तथा लोकतान्त्रिक गठबन्धनलाई आघात पु-याउने कार्य गरेको जनाउ सहित राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले उद्योग राज्यमन्त्री रेशमबहादुर लामालाई पदमुक्त गर्न सिफारिश गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवालाई पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले पत्राचार गर्दै   उद्योग राज्यमन्त्री लामालाई पार्टीको महामन्त्री पदबाट समेत निष्काशन गरेको उल्लेख गर्दै यस्तो सिफारिश गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।