आइतवार, बैशाख १६, २०८१

दोलखामा ५.२को भूकम्पको धक्का

 काठमाडौं मंसिर २२ शुक्रबार बिहान दोलखामा भूकम्प धक्का महसुस गरिएको छ । भूकम्पको धक्का महसुस गरिएको हो ।  भूकम्प मापन केन्द्रका अनुसार दोलखाको सेबजालो नजिकै केन्द्रबिन्दु बनाएर ५.२ रेक्टरको भूकम्प बिहान ८ः३६ को समयमा गएको जनाएको छ । भूकम्पको धक्का  काठमाडौं लगायत आसपासका  जिल्लामा समेत महसुस गरिएको छ ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।