शुक्रबार, बैशाख १४, २०८१

नासु दाहाल विरुद्ध मुद्धा दायर

काठमाडौं मंसिर १ , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु ५ हजार घुस लिँदालिँदै केही दिन पहिले पक्राउ परेका जिल्ला मालपोत कार्यालय सर्लाहीका नासुु ईश्वरीप्रसाद दाहललेविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नासु दाहाल उपर भएको अनुसन्धानबाट निजले दाहालले भ्रष्टाचारजन्य गतिविधि गरेको ठहरसहित हदैसम्मको कारबाही र कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।