शनिबार, बैशाख १५, २०८१

साँझदेखि राजधानीमा चिसो बढ्यो

काठमाडौ कात्तिक ७, राजधानी सहित देशका विभिन्न क्षेत्रमा आज साँझ चिसो बढेको महसुस गरिएको छ । उत्तर पश्चिमी वायुको सक्रियताले चिसो बढेसँगै काठमाडौंमा एक्कासी तापक्रम घटेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौंको न्यूनतम ११.४ र अधिकतम २६.४ डिग्री सेल्सियस रहेको जनाएको छ