बिहिबार, बैशाख २०, २०८१

आफुमाथि अभद्र व्यवाहर गर्ने लाइ रिहा गर्न कार्कीको आग्रह

काठमाडौ पौष ८,  विहिवार अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान कार्कीले सर्वोच्च अदालत परिसरमा आफुलाइ lokman-man-singh-karki-400x250कालोमोसो दल्दै दुव्र्यवहार गरेको अभियोगमा प्रक्राउ गरिएको विप्लप नेतृत्व माओवादीका कार्यकर्ताद्दयलाइ रिहा गर्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ ।

निलम्बित प्रमुख आयुक्त कार्कीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै विहिवार सर्वोच्च अदालतमा तारिख लिन जाने क्रममा आफूमाथि दुव्र्यवहार भएको भन्दै कार्कीले हिरासतमा लिइएका व्यक्ति जोसुकै भए पनि ती कसैबाट परिचालित मात्रै भएको र वास्तविक व्यक्ति पर्दा पछाडि रहेको जनाउँदै यस्तो आग्रह गरेको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930