शुक्रबार, जेष्ठ ४, २०८१

आज टीकाको दोस्रो दिन: मान्यजनबाट टिका लगाएर आशिर्वाद ग्रहण गर्दै

dashain-tika-thaliकाठमाडौं आश्विन २६,  बडादसैंको अन्र्तगत विजयादशमीको अवसरमा आआफ्ना कुलघरमा घटस्थापनाका दिन प्रतिस्थापित गरिएको देवी दुर्गाको विर्सजन सङगै आफ्ना मान्यवरहरुबाट मंगलवार टिका तथा जमरा प्रसाद ग्रहण गरिएको छ ।

यसैक्रममा आज पनि आफन्त तथा मान्यजनबाट टिका तथा जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म कायम रहने परम्परा रहेको छ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930