शुक्रबार, जेष्ठ ४, २०८१

पूर्वराजाबाट सर्वसाधरणलाई टीका

काठमाडौ आश्विन २५,  पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँका अवसरमा आज सर्वसाधरणलाई टीका लगाइदिनुभएको छ । निर्मल निवासमा दिउँसो ३ः३० बजेदेखि पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी 14692038_1598328173802986_7613769442831207690_oकोमल शाहले संयुक्तरुपमा टीका लगाई सर्वसाधरणलाई शरिक्रस्वरुपा देवी दुर्गाको टीका प्रसाद सहित आशिर्वाद दिनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ । टीका लगाउन निर्मल निवासमा पूर्व राजनीतिज्ञ, पूर्व प्रशासक, तत्कालीन साही नेपाली सेनाका उच्च पदाधिकारी सञ्चारकर्मी लगायत सर्वसाधारणको समेत बाक्लो उपस्थिति रहेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2016
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930