मङ्लबार, जेष्ठ १, २०८१

महिला संघको अध्यक्षमा रेग्मी र महासचिव धना खतिवडा विजयी

काठमाडौ आश्विन १ , नेपाल महिला संघको अध्यक्षमा उमा रेग्मी र महासचिव धना खतिवडा विजयी भएकी छन् । नयाँ नेतृत्वका लागि शुक्रबार भएको निर्वाचनमा ९९८ मत प्राप्त गर्दै निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष रेग्मीकी प्रतिस्पर्धी मीना पाण्डेले ७ सय ९६ मत प्राप्त गर्नु भएको थियो
captureत्यस्तै निर्वाचनको क्रममा अध्यक्ष रेग्मीलाइ पार्टी सभापति शेरबहादुर देउवा र नेता कृष्ण सिटौलाको समर्थन रहेको थियो ।

त्यस्तै कोषाध्यक्षमा जानकी सिंह विजयी भएकी छन् । विजयी हुनेमा देउवा पक्षको ३३ र सिटौला समूहका २३ जना निर्वाचित भएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको समर्थन प्राप्त अध्यक्षकी उम्मेदवार मीना पाण्डे  नेतृत्वको प्यानल पराजित भएका छन ।
शुक्रबार दिनभर राजधानीको राष्ट्रिय सभागृहमा भएको मतदानमा १हजार ८सय१४ मत खसेको थियो । दुई वर्षे कार्यकालका लागि भएको निर्वाचनमा ५६ पदका लागि १३३ को उम्मेदवारी परेको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031