मङ्लबार, जेष्ठ १, २०८१

पूर्वयुवराज पारस शाहद्दारा दक्षिणकाली मन्दिरमा विशेष पूजा अर्चना (फोटो फिचर)

काठमाडौं भाद्र २४ , पूर्व युवराज पारस शाहले विहिवार दक्षिणकाली शक्तिपीठमा विशेष पूजा अर्चना गरेको छ ।  दिउँसो करिब १ बजे दक्षिणकालीमा विशेष पूजाकालागि पुगेका पूर्व युवराज शाहले विधिवत दक्षिणकाली देवीको पूजा अर्चना सहित दर्शन गरेका छन् । त्यसक्रममा पूर्व युवराज शाहलाइ विभिन्न राष्ट्रवादी तथा anup_20160908_1 anup_20160908_2 anup_20160908_4 anup_20160908_6 anup_20160908_9 anup_20160908_10 anup_20160908_12 anup_20160908_14 anup_20160908_16 anup_20160908_18 anup_20160908_20 anup_20160908_23 anup_20160908_24 anup_20160908_26 anup_20160908_27धार्मिक संघसंगठनमा आवद्ध पदाधिकारीहरू, आम नागरिक तथा फर्पिन, चोभार, दक्षिणकाली लगायतका क्षेत्रका स्थानीयवासी र युवाहरूले स्वागत गरेका थिए ।

दक्षिणकालीमा पूजा सम्पन्न गरेपश्चात पूर्व युवराजले चोभारस्थित जल विनायकको दर्शन सहित प्रसाद ग्रहण गरेको प्राप्त समाचारमा  उल्लेख गरिएको  छ ।   यसअघि गत भाद्र ६ गते पूर्वयुवराज्ञी हिमानीले पनि दक्षिणकाली सहित त्यस आसपास मन्दिरका विशेष पूजाअर्चना सहित दर्शन गरेकी थिइन ।मेत ग्रहण गरेको जनाईएको छ ।