मङ्लबार, जेष्ठ १, २०८१

डा. केसीद्वारा फेरि पनि आमरण अनशनमा

काठमाडौ आश्विन १०,  जुन जोगी आएपनि काने चिरेको भने जस्तै सरकारले यसअघि गरेका सहमति पूरा गर्ने तर्फ कुनै गुन्जायस नदेखाएको भन्दै डा गोविन्द केसीले आजदेखि पुनः नवौँ imagesआमरण अनशन सुरु गर्नुभएको छ ।

त्रिवि शिक्षण अस्पतालमा आज पत्रकार सम्मेलन गरी उहाँले सरकारले यसअघि गरेका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाबस्वरुप अनशन बस्नु परेको जनाउ दिनु भएको हो ।
यसअघि ४ बुँदे माग राखी आठ पटकसम्म आमरण अनशन बस्नुभएका डा केसीले चिकित्सा शिक्षा ऐन यही संसदबाट पारित गर्नुपर्ने, आइओएमका भ्रष्टाचारीमाथि छानबिन र कारबाही गर्नुपन लगायत समग्र चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने जस्ता माग राख्दै आउनुभएको छ

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2016
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031