बिहिबार, बैशाख २०, २०८१

स्वयम्भू स्तुपाको छायाँ दर्शन

काठमाडौं भाद्र १५ , प्रत्येक वर्ष भाद्र कृष्ण त्रयोदशीका दिन बौद्ध धर्मावलम्बीहरु बहा बही वा आफ्नै घर आँगनमा दीपकर बुद्ध, बसुन्धरा, करुणामयका मूर्तिहरु, Anup_20160830_12 Anup_20160830_11 Anup_20160830_6 Anup_20160830_1सजाएर मनाइने  पञ्चदानको क्रममा स्वयम्भूमा छाँया दर्शको क्रममा मेला भर्दै यस मेला अन्र्तगत मध्यरातको समयमा स्वयम्भू स्तुपाको छायाँ दर्शन गर्ने परम्परा रहेको छ ।