बिहिबार, बैशाख २०, २०८१

पञ्चदान मनाइयो

काठमाडौ भाद्र १५, बौद्ध धर्मावलम्बीको महत्वपूर्ण पर्वको रुपमा रहेको पञ्चदान मंगलवार  मनाईएको छ । यस पर्वको अवसरमा मुलत बौद्ध धर्मावलम्बीको दिनभर नगरका विभिन्न बौद्ध विहारमा परिक्रमा गर्ने त्यसक्रममा धर्मावलम्बीले भिक्षुलाई विभिन्न किसिमका अन्न, ज्ञान, फलफूल, सर्वत र द्रव्य दान गर्दै मनाउँने गर्दछ । बौद्ध धर्मावलम्बीहरूले दीपङ्कर बुद्धलाई पञ्चदान गरिसकेपछि Anup_20160830_12 Anup_20160830_11 Anup_20160830_10 Anup_20160830_9 Anup_20160830_1 Anup_20160830_8साना बालबालिकादेखि वृद्धवृद्धा समेत पञ्चदान भिक्षाग्रहण गर्न लामबद्ध भएर नगर परिक्रमा गरी भिक्षा ग्रहण गर्ने परम्परा रहिआएको छ ।

विशेष गरी आज भोली राजधानीको विभिन्न बहाबहीलमा अहिले विभिन्न सङ्घसंस्थाले समेत सामूहिक रूपमा पञ्चदान ग्रहण गर्ने र यसबाट प्राप्त हुने दानदातव्य लाई सामाजिक काममा लगाउने गरेको पाइन्छ । पञ्चदानमा सहभागी भएमा धर्म सञ्चय भई भय र बाधा हट्ने धार्मिक विश्वास रहेको सम्वद्ध व्यक्तिहरुले बताएका छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031