शुक्रबार, जेष्ठ ४, २०८१

यस्तो छ हाडी गाउँको ऐतिहासिक तथा साँस्कृतिक महत्व वाकेको रोपाइँजात्रा(फोटो फिचर)

काठमाडौं भाद्र ६,  कुनै पनि देशको संस्कृति, त्यहाँको जनजीवन र रहनसहनबारे त्यस देशमा मनाइने विभिन्न चाडपर्व, Anup_20160821_2 Anup_20160821_3 Anup_20160821_5 Anup_20160821_6 Anup_20160821_9 Anup_20160821_10 Anup_20160821_11 Anup_20160821_12 Anup_20160821_15 Anup_20160821_16 Anup_20160821_20 Anup_20160821_21 Anup_20160821_22 Anup_20160821_24 Anup_20160821_25 Anup_20160821_27 Anup_20160821_29 Anup_20160821_31Anup_20160821_1-2मेलापात, जात्रा तथा परम्पराहरूले उजागर गरेको हुन्छ । परम्परागत रुपमा मनाइने जुन जात्रा ठाउँ, जातजाति, धर्म, समुदाय र परिवारहरूमा समेत फरकफरक र विविध प्रकार हुँने गर्दछ । यसैक्रममा राजधानीस्थित कहि नभएको जात्रा मनाउँने क्षेत्र अर्थात हाडी गाउँमा गत शुक्रवार रोपाइँजात्रा मनाईएको छ ।

ऐतिहासिक तथा साँस्कृतिक महत्व बोकेको परम्परागत गाइजात्राको भोलीपल्ट हाडी गाउँमा मनाइने प्रस्तुत रोपाँई जात्राका सवालमा धैरैलाइ जानकारी नभएको पक्ष लाइ दृष्टिगत गर्दै आफ्नो परम्परागत जात्राको संरक्षण् सहित नयाँ पुस्तालाई समेत जानकारी दिने उदेश्यले यो जात्रा मनाईएको जात्रामा सहभागीहरुले बताएका छन । नाचगान र सामुहिक नृत्य सहित मनाइने प्रस्तुत जात्राको रौनकता आफैमा अद्दितिय रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031