बिहिबार, बैशाख २०, २०८१

यस्तो छ पाठी खोसाखोस गरी मनाइने खोकनाको जात्रा (फोटो फिचर)

खोकन भाद्र ५ , ललितपुरको खोकनामा शनिबार दियोपोखरी जात्रा मनाइएको छ । रुद्रायणी मन्दिर अगाडि रहेको Anup_20160820_1 Anup_20160820_2 Anup_20160820_3 Anup_20160820_5 Anup_20160820_6 Anup_20160820_7 Anup_20160820_8 Anup_20160820_9 Anup_20160820_10 Anup_20160820_11दियोपोखरीमा मान्छेहरु खसेर मर्न थालेपछि त्यसलाई रोक्न पाठीलाई बली दिने परम्परा अन्र्तगत पाठीलाई पोखरीमा फालेर खोसाखोस गरी दियोपोखरी जात्रा मनाइएको हो ।
पोखरीमा फालिएको पाठीलाई विभिन्न युवाहरुको समूहले खोसाखोस गर्दछन् । जुन समूहले पाठीलाई खोसेर लैजान्छ सो समूहले टोलमा वर्षभर विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्ने परम्परा रहेको स्थानीयले बताएका छन ।