शुक्रबार, जेष्ठ ४, २०८१

यस्तो छ ठेचोमा मनाइने मतया:जात्रा

काठमाडौं भाद्र ५ , ललिपुरको ठेचोका स्थानीयले गाईजात्राको भोलिपल्ट अर्थात हनिवार मनाइने मतया दीप यात्रा Anup_20160820_1 Anup_20160820_2 Anup_20160820_3 Anup_20160820_4 Anup_20160820_5 Anup_20160820_6 Anup_20160820_7 Anup_20160820_8 Anup_20160820_9 Anup_20160820_10 Anup_20160820_11 Anup_20160820_12 Anup_20160820_13 Anup_20160820_14 Anup_20160820_15 Anup_20160820_16 Anup_20160820_17मनाएका छन । ठेचो सांस्कृतिक बाजा संरक्षण समितिको अगुवाइमा मनाइएको उक्त मतया जात्रामा बाजागाजा सहितका सास्कृतिक भाँकी परम्परागत नेवारी भेषभूषा लगायत वर्षौ वितिसक्दा पनि पुननिर्माणमा सरकारी ढिलाईप्रति व्यंगङगात्मक प्रदर्शन गरिएको थियो ।

त्यस्तै जात्रामा रातो मच्छिन्द्रनाथको नक्कली रथ त्यस्तै गरि जावलाखेलमा अवस्थित चिडियाखानाको नक्कली स्वरुप रथसँगै जात्रा अवलोकनका लागि जिवित देवी कुमारीको भेषमा स्थानीय बालिकालाई नक्कली सिहासनमा सजाइएको दृष्य र रथमा कपासको बनावटी दाह्री जुंगा र रातो भेषभुषामा नक्कली पानेजु र गुरुजुहरु कासाथै रथ राखेको स्थानबाट अलि पर काठमाडौ सुनधाराको भुकम्पले ध्वस्त भएको धरहराको प्रतिविम्व र अशोक स्तुपा र गणेशको भेषमा सजिएका एक पुरुषले जात्रामा अवलोकन गर्न आएकाहरुलाई स्वागत गर्दै अगाडी बढेको दृश्य अर्को समूहमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरको भेषका पुरुष सहित मुलुकमा पहिलो पल्ट मकवानपुरको भीमफेदीबाट गाडी ल्याउदा बोकेको दृश्य  हाकुपटासी गुनियो चोलो घाटीमा भिपु माला र चादीका सिक्री र खुट्टामा पाउजुले सजिएका महिलाहरुको ओहोर दोहर पनि निकै आकर्षक रहेको देखिन्थ्यो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031