बिहिबार, बैशाख २७, २०८१

पूर्व युवराज्ञी शाहले गरे दक्षिणकालीमा ३ घन्टा लामो नित्य पूजा (फोटो फिचर)

काठमाडौं भाद्र ७,  पूर्व युवराज्ञी हिमानी शाहले  सोमबार बिहान दक्षिणकाली मन्दिरमा ३ घन्टा (११ बजेदेखि २ बजेसम्म ) लामो नित्य पूजा गरेकी छिन्।
Anup_20160822_1 Anup_20160822_2 Anup_20160822_3 Anup_20160822_5 Anup_20160822_7 Anup_20160822_8 Anup_20160822_9 Anup_20160822_10 Anup_20160822_11 Anup_20160822_12 Anup_20160822_13 Anup_20160822_16 Anup_20160822_17 Anup_20160822_24 Anup_20160822_36 Anup_20160822_37 Anup_20160822_43 Anup_20160822_44 Anup_20160822_48 Anup_20160822_50 Anup_20160822_51 Anup_20160822_52 Anup_20160822_55 Anup_20160822_57 Anup_20160822_58 Anup_20160822_59 Anup_20160822_60 Anup_20160822_61 Anup_20160822_62 Anup_20160822_63 Anup_20160822_64 Anup_20160822_67 Anup_20160822_68 Anup_20160822_69 Anup_20160822_72 Anup_20160822_73 Anup_20160822_74 Anup_20160822_75 Anup_20160822_76 Anup_20160822_77 Anup_20160822_78 Anup_20160822_84पछिल्लो समय हिमानी ट्रष्टमार्फत आफ्ना सक्रिय गतिविधि सञ्चालन गर्दै आइरहनु भएकी पूर्व युवराज्ञी शाह आफ्ना निजी सचिवालयका सहयोगीहरुका साथ  दक्षिणकाली मन्दिर र नजिकै रहेका गोपालेश्वर महादेव र शेषनारायणको मन्दिर पुगेर विशेष पूजाअर्चना सहित दर्शन गर्नु भएको हो । पूर्व युवराज्ञी शाह दक्षिणकाली पुग्दा सर्वसाधरणले उहाँको भव्य स्वागत गरेका थिए ।