आइतवार, बैशाख १६, २०८१

संघीय गठबन्धको ३९ दिने रिले अनशनमा १० लाख खर्च

काठमाडौ श्रावण २,  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धले खुलामञ्चमा आयोजना गरेको ३९ दिने रिले अनशनमा करिव ८( १० लाख रुपैयाँ खर्च भएको आजको कारोवार द्रनिकले खवर छापेको छ । शुक्रबारबाट समापन गरिएको गठबन्धनको आन्दोलन व्यवस्थापनमा आवद्ध राष्ट्रिय मधेस समाजवादी पार्टीका प्रवक्ता केशव झालाइ उदृत गर्दै उक्त खवरमा अनशनका क्रममा आठदेखि १० morcha karyedallलाखसम्म खर्च भएको हुन सक्ने बताएको उल्लेख गरिएको हो ।

सानातिनाका अतिरिक्त मुख्य खर्च टेन्ट र साउन्ड सर्भिसमा रहृयो’ उनले भने टेन्टमा दैनिक १० हजार र साउन्ड सर्भिसमा ७ हजार खर्च भएको देखिन्छ । अनशनको खर्च गठबन्धमा सहभागी दलबाट संकलन गर्ने समझदारी भएको थियो । प्रत्येक दलले २५ हजार दिनुपर्ने र त्यसका प्रतिसांंसद २५ हजार नै सहयोग गर्नुपर्ने निर्णय गरिएको झाले बताए खवरमा भनिएको छ ।