बुधबार, बैशाख १९, २०८१

लौ प्रहरी चिकित्सकको प्रमाणपत्र नक्कली भेटेपछि मुद्धा दायर

काठमाडौ  आषाढ  २४,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगन्जका प्रहरी वरिष्ठ उपरीक्षक डा. Captureमहेशमान प्रधान विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आगोगद्दारा जारी विज्ञप्तिमा अनुसन्धानको क्रममा डा महेशमान प्रधानले सुरु नियुक्ति प्रयोजनका लागि पेस गरेको आइएस्सी र बिएस्सीको शैक्षिक योग्यताको प्रमाणपत्रमा जन्ममिति सच्याई प्रस्तुत गरेको पाइएकाले दैसम्मको कारबाहीको माग गर्दै मुदा दायर गरेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु