आइतवार, बैशाख ३०, २०८१

लोकतान्त्रिक गणतन्त्रको शुनिश्चिताको लागि संविधानको पूर्णत कार्यान्वयन आवश्यक :वरिष्ठ नेता पौडेल

काठमाडौं आवण २ , राजधानीमा चक्रमान डङगोल स्मृति प्रष्ष्ठिानद्दारा आयोजित समुन्नत नेपालका आधारहरु विषयक कार्यशाला तथा चक्रमान स्मृति ग्रन्थको विमोचन गर्दै नेपालीका काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा लोकतान्त्रिक गणतन्त्र र समावेशिताको Anup_20160716_44 Anup_20160716_27 Anup_20160716_7Anup_20160716_12शुनिश्चिताको लागि जारी संविधानको पूर्णत कार्यान्वयनको आवश्यकता रहेको बताउँनु भएको छ ।

त्यस अवसरमा प्रतिष्ठनद्दारा सञ्चालित स्वास्थ्य शिविर एवम् १५ दिने आधारभुत पत्रकारिता तालिमका प्रशिक्षार्थी तथा Anup_20160716_13प्रशिक्षकहरुलाइ समेत प्रमाणपत्र वितरण गरिएको थियो ।   कार्यक्रममा प्रमुख सूचना आयुक्त कृष्ण हरी वास्कोटा काँग्रेस नेताद्दय तिर्थराम डङगोल, हरिवोल भटटराइ सासंद राजन केसी लगायतले किसान नेता स्व चक्रमान डङगोलले समाजसेवाको क्षेत्रमा गर्नु भएको योगदानको स्मरण गर्नु भएको थियो ।

Anup_20160716_43

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु