बिहिबार, बैशाख २०, २०८१

भताभुंग…

g1-a –गौतम डंगोल सन्देश

यता हेर्छु ढलेको छ,
उता हेर्छु लडेको छ, जिन्दगी जताततै भताभुंग भएको छ ।
एकातिर टाल्न खोज्छु,
अर्को तिर नयाँ चिरा परेको परेको छ,
एउटा घाउ सुक्न नपाउँदै अर्को चोट लागेको छ,

अघि बढ्ने लक्ष्य हराएको छ,
फर्कि जाने बाटो विलाएको छ
जिन्दगी जताततै भताभुंग भएको छ । बल्ल सम्हािलन पुग्छु,
फेरी ठुलो प्रहार भएको छ,
एउटा त्रासदी भुल्न नपाउँदै अर्को बज्रपात भएको छ, जीन्दगीको अर्थ नामेट भएको छ,
मृत्युले पनि माया मारे जस्तो छ, जिन्दगी जताततै भताभुंग भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

April 2016
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031