बिहिबार, बैशाख २०, २०८१

सासद जोशीद्दारा सदनमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाडौ पौष १२, गत वैशाख १२ गते गएको भूकम्प र त्यसपछिका परकम्पनबाट पीडित नेपाली जनता भूकम्प गएको नौ महिना बितिसक्दा पनि चिसो छानामुनि प्रताडित भएर बस्नुपर्ने बाध्यता र दैनिकजसो चिसोका कारण मृत्युवरण गर्नुपर्दा सरकार संवेदनाहिन 222देखिएको भन्दै व्यवस्थापिका–संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको छ ।

काँग्रेसका सांसद नवीन्द्र जोशीले सांसदहरू कमला पन्त, मोहनबहादुर बस्नेत, कञ्चनचन्द्र वादेश्रेष्ठ, मोहन बराल, दीपकप्रसाद बराल र बहादुरसिंह लामाको समर्थनमा उक्त प्रस्ताव दर्ता गराउँनु भएको हो । प्रस्तावमा सासद जोशीले भूकम्प गएको नौ महिना बितिसक्दा पनि चिसो छानामुनि प्रताडित भइरहदा पनि सरकार उदासिन भएको जिकिर गर्नु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2015
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930