शुक्रबार, बैशाख १४, २०८१

पूर्वकुमारीलाई सम्मान गर्दै..

काठमाडौं आश्विन १५, राष्ट्रिय पर्व इन्द्रजात्राको समापन संगै वसन्तपुरस्थित कुमारी घरमा पूर्वकुमारीलाई जनही रु एक लाख २० हजार भत्ता एवम् प्रशंसापत्र DSC_0125द्वारा सम्मानीत गरेको छ ।
सम्मान कार्यक्रममा विसं १९९९ सालमा जीवित देवीका रुपमा प्रतिस्थापित हुनुभएकी नानीशोभा शाक्यदेखि यस अघि अर्थात् विसं २०५८ सालदेखि २०६५ सालसम्म जीवित देवी कुमारीका रुपमा रहेकी प्रीति शाक्यसम्मका ४८ जना पूर्व कुमारीमध्ये ६ जनालाइ सम्मानित गरिएको हो ।

उहाँहरुलाई महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङ र हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख नरेन्द्रविलास वज्राचार्यले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो  फोटो :चन्द्रमणि भटटराइ