शुक्रबार, बैशाख २१, २०८१

पूर्वी युक्रेनको द्वन्द्वमा ८ हजार मारिएको राष्ट्रसङ्घको दाबी

एजेन्सी जेनेभा भाद्र २३, पूर्वी युक्रेनमा द्वन्द्व सुरु भएयता सन् २०१४ को मध्य अप्रिलदेखि सुरु भएको द्वन्द्वमा ७ हजार ९६२ मानिस मारिएको र कम्तीमा १७ हजार ८११ जना घाइते 9810e7c8212bc3b59cf28a46c30653fbभएको सामान्य नागरिक, सेना तथा मिलिसिसागरी करिब ८ हजार मानिस मारिएको संयुक्त राष्ट्रसङ्घ मानव अधिकारको कार्यालय (ओएचसीएचआर) ले मङ्गलबार जनाएको छ ।

ओएचसीएचआरको तथ्याङ्कमा गएको मेदेखि अगस्ट महिनासम्म द्वन्द्वका कारण मृत्यु तथा घाइते हुनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्ययनले देखाएको संयुक्त राष्ट्रसङ्घलाई उदृत गर्दै प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।