बिहिबार, बैशाख २०, २०८१

मोर्चाको गतिविधिमा निस्क्रिय रहेको भन्दै वैद्यलाई नेतृत्वबाट हटायो

काठमाडौ ज्येष्ठ ३२, ३३ दलीय राष्ट्रिय मोर्चा नेपालले नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यलाई मोर्चाको नेतृत्वबाट हटाएको छ ।अध्यक्ष वैद्य मोर्चाको बैठकमा लामो समयदेखि अनुपस्थित imagesभई मोर्चाद्दारा आयोजित गतिविधिमा प्राय निस्क्रिय रहेको भन्दै उहाँलाई मोर्चा नेतृत्वबाट आजै देखि हटाइएको छ ।

मोर्चाद्दारा आज जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । त्यस्तै विज्ञप्तिमा मोर्चाका वरिष्ठ सदस्य शोभाराम थापाको संयोजकत्वमा मोर्चाले आफ्ना भावी गतिविधि सञ्चालन गर्ने पनि उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2015
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031