बिहिबार, बैशाख २७, २०८१

थप गरिएको पाँच दिनको म्याद राजनीतिक दलहरुवीच सहमतिको लागि: अध्यक्ष नेम्वाङ

काठमाडौ माघ २३, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले संविधानसभाले विहीवार प्रश्नावली समितिको लागि थपगरिएको पाँच दिनको म्याद राजनीतिक thumb_1393227914_eb33c42fa7d3e03f147fd6f362eb5906दलहरुवीचको अन्तरद्धवन्दलाई घटाउँदै सहमतिको लागि भएको बताउँन भएको छ ।

सहिद तथा घाइते सरोकार नागरिक समन्वय केन्द्रीय कमिटीले यहाँ आज हस्तान्तरण गरेको ज्ञापन–पत्र बुझ्दै नयाँ संविधान लेखनका लागि प्रक्रियालाई अगाडि बढाउँदै गर्दा सहमतिको ��त्तिकै सम्भावना रहेको बताउनुभएका हो । त्यस्तै उहाँले तथा राज्यको मूलधारबाट पछाडि पारिएको वर्ग र क्षेत्रलगायत सम्पूर्ण उत्पीडित समुदायको अधिकार सुनिश्चिताको लागि पनि संविधानका जतिसक्दो चाँडो संविधान जारी गरिन पर्नेमा जोड दिनुभएको थियो ।