शुक्रबार, बैशाख १४, २०८१

शान्तिपुर मन्दिरको जीर्णोद्धार सम्पन्न

काठमाडौ असोज २८, विश्व सम्पदामा सूचीकृत स्वयम्भूमा रहेको शान्तिपुरको जीर्णोद्धार सम्पन्न भएको छ ।

२०७२ को महाभूकम्पमा कारण क्षतिग्रस्त शान्तिपुरको स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले मन्दिरको जग तथा चारैतर्फको पर्खाल भत्काएर जीर्णोद्धारका साथै आवश्यक स्थानमा पुनःनिर्माण गरेको हो ।

पुनःनिर्माणको क्रममा रू चार करोडको लागतमा भएको जानकारी दिदै महासमितिका महासचिव महेन्द्ररत्न बज्राचार्यले लागत खर्च स्वदेशी तथा विदेशी दातृ संस्थाबाट सङ्कलन गरेको जानकारी दिनुभएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=7317