शुक्रबार, बैशाख १४, २०८१

तिहारको बजार: तिहारको लागि आवश्यक सामग्री किन्नेहरुको चहलपहल

काठमाडौं कार्तिक १ , तिहारको अवसरमा बजारमा तिहारको लागि आवश्यक सामग्री किन्नेहरुको चहलपहल बढेको छ । राजधानीको असन, मरु, इन्द्रचोकमा भाइटीकाको दिनमा चाहिने पान ,सुपारी फुल सप्तरंगी टीकादेखि झिलिमिलि बत्ती,  माछा ,फलफुल, वत्ती वाल्ने पाला किन्नेको भिड लागेको छ भने सप्तरंगी अबिर र फूलमालाले बजारको रौनकता बढाएको छ ।