आइतवार, बैशाख १६, २०८१

उपत्यकामा मंगलबार रातिदेखिनै सुरु भएको वर्षा बुधवार पूरा दिननै जारी रहने

काठमाडौं माघ ९, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको मौसम सम् सम्बन्धी पूर्वा अनुमानअनुसार आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदलि हुने जनाएको छ ।

त्यस्तै पश्चिमि क्षेत्रका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम तथा मध्य र पूर्वी क्षेत्रका केहि स्थानहरुमा हल्का वर्षाको संभावना रहेको औल्याएको छ।  त्यस्तैगरि काठमाडौं उपत्यकामा पनि मंगलबार रातिदेखिनै सुरु भएको वर्षा बुधवार पूरा दिननै जारी रहने जनाएको छ ।

 त्यस्तै पश्चिमी वायुको प्रभावत पश्चिमबाट मध्य हुँदै पूर्वसम्म पुगेको छ । नेपालको पश्चिम क्षेत्रमा सोमबारदेखि नै बदली हुँदै आएको भए पनि हिजोदेखि पानी पर्न थालेको हो । वायुको प्रभाव पूर्वसम्मै विस्तार हुँदै गएकाले आज पनि दिनभर जसो पानी पर्ने सम्भावना रहेको जनाएको  हो  ।

यस्तो महाशाखाको मौसम सम्बन्धी पूर्वानुमान:

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

[TABS_R id=73174