काठमाडौं कार्तिक १ , तिहारको अवसरमा बजारमा तिहारको लागि आवश्यक सामग्री किन्नेहरुको चहलपहल बढेको छ । राजधानीको असन, मरु, इन्द्रचोकमा भाइटीकाको दिनमा चाहिने पान ,सुपारी फुल सप्तरंगी टीकादेखि झिलिमिलि बत्ती, माछा ,फलफुल, वत्ती वाल्ने पाला किन्नेको भिड लागेको छ भने सप्तरंगी अबिर र फूलमालाले बजारको रौनकता बढाएको छ ।
तिहारको बजार: तिहारको लागि आवश्यक सामग्री किन्नेहरुको चहलपहल
October 18, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल
- अशोक राईको नेतृत्वमा यस्तो बन्यो जसपाको दलगत संरचना
- काठमाडौँ उपत्यका सहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा
- प्रधानमन्त्रीसँग जापानी विदेशमन्त्रीको शिष्टाचार भेट
- सत्ता साझेदारदल जसपा फुट्यो,नयाँ दल दर्ताका लागि आयोगमा आवेदन
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np