काठमाडौं असोज १६, वडादशैंको एघारौं दिन आइतवार एकादशीका दिन राजधानीको मुटुमा अवस्थित असनचोकमा विशेष खड्ग जात्रा अर्थात असं चालं मनाइएको छ । यस जात्रामा मुलत तुलाधर गुठी समुदायका सबभन्दा कान्छो सदस्यलाइ थकालीको रुपमा खड्ग जात्रामा सरिक गराउँने परम्परा रहेको छ । यसैक्रममा यसपटक दिपेस रत्न तुलाधर र सिसिली तुलाधरका तेस्रो सन्तान २ वर्षिय सायोन तुलाधरलाइ थकालीको रुपमा सरिक गराइएको छ । त्यस्तै जात्राको शुभारम्भको क्रममा असन ज्यापु समुदायको असन कुम्ह गुठीको तर्फबाट १४ कन्या कुमारी र २ कुमार केटा गणेश र कुमारलाई तान्त्रिक विधिद्वारा पूजा गरी कुम्ह (मरःजा) ग्रहण एवम् बाजागाजा सहितको समूह असन स्थित तुलाधर देवघरमा पु-याई जात्रा शुरु गरिएको थियो ।
राजधानीको मुटु असनचोकमा असं चालं मनाइयो (फोटो फिचर सहित)
October 2, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- हतियारको दुरुपयोग रोक्न समितिको सिफारिस कार्यान्वयन गर्ने गृहमन्त्रीको प्रतिवद्धता
- इलाम–२ को उपनिर्वाचन एमालेका उम्मेदवार नेम्वाङको अग्रता कायमै
- मटिहानीका अग्नि पीडितलाई काठमाडौँ महानगरद्वारा १० लाख रुपैयाँ सहयोग
- अनावश्यक रूपमा घरबाहिर हिँडडुल नगर्न मन्त्रालयको आग्रह
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np