काठमाडौं श्रावण ३१ , अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा मानव सेवा र शिक्षा बिधामा युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सामाजिक अभियन्ता सबिता उप्रेती सम्मानित भएकी छिन । राष्ट्रपति बिधा देवी भन्डारीले नगद रु १ लाख सहित मानव सेवा र शिक्षा बिधामा युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सबिता उप्रेती सम्मानित गर्नु भएको हो ।
सवितालाइ युवा राष्ट्रिय प्रतिभा पुरस्कार
August 15, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np