शुक्रबार, बैशाख १४, २०८१

राष्ट्रपतिद्वारा कृष्ण मन्दिरमा पूजाअर्चना

ललितपुर श्रावण ३० , राष्ट्रपति विद्यादेवी भण्डारीले आज कृष्ण ललितपस्थित कृष्ण मन्दिरमा पूजार्चना गर्नुभएको छ ।  जन्माष्टमीको अवसरमा राष्ट्र प्रमुखले कृष्ण Anup_20160825_3-1 Anup_20170814_252 Anup_20170814_253 Anup_20170814_254 Anup_20170814_255 Anup_20170814_256 Anup_20170814_257मन्दिर दर्शन गर्ने परम्परा अनुरुप उहाँले कृष्ण मन्दिरको दर्शन गर्नुभएको हो । त्यस अवसरमा राष्ट्रपति भण्डारीले मन्दिरका पुजारी प्रतापधर शर्माबाट टीका तथा प्रसाद ग्रहण गर्नुभएको थियो
टिका प्रसाद ग्रहण पछि उहाँले मन्दिरको पूर्व अवस्थित मङ्गाहिटीमा रहेको प्राचीन ढुङ्गेधाराका बारेमा समेत उहाँले चासो राख्नुभएको थियो
राष्ट्रपति भण्डारीलाई महानगरप्रमुख महर्जन र उपप्रमुख गीता सत्याल, सांसद सिद्धिलाल सिंह, चन्द्र महर्जन, उदयशम्शेर राणा र सुशीला नेपाल, प्रजिअ राजकुमार श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।