बुधबार, बैशाख १९, २०८१

रेशमी पर्दा बजारमा (भिडियो सहित)

fkhकाठमाडौं आषाढ २२, सुरेन गौतम स्वरबद्ध रेशमी पर्दा सार्वजनिक भएको छ । सुनिल चित्रकार र प्रचिन व्याण्डको संयुक्त शब्द रचना रहेको यस गीतमा सुनिल चित्रकारकै संगीत रहेको छ । विशाल पौडेलको संगीत संयोजन रहेको गीत अर्टोम्युजिक स्टुडियोमा रेकर्ड गरिएको छ । निकै उत्कृष्ट रहेको यस गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त निर्देशक संचारकर्मी रायन कार्कीले निर्देशन गरेका छन् । भिडियोमा चर्चित डान्स गु्रप भिमफेदि गाईजको साथमा मोडल सोनाको अभिनयलाई देख्न सकिन्छ । प्रविण श्रेष्ठको सम्पादन रहेको भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन र श्रृष्टि थापा मगरको श्रृंगार रहेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु