बुधबार, बैशाख १२, २०८१

गीतकार शिवाकोटीको ‘कुलकुल बजारमा

Captureकाठमाडौं आषाढ २६,  गीतकार गोविन्दराज शिवाकाटीले आफ्नो नयाँ ‘कुलकुल’ गीति एल्बम तथा म्युजिक भिडियो जारमा ल्याएको छ । कृष्ण भट्टराइको एकल स्वर रहेको प्रस्तुत एल्बममा ‘आज फेरि….र ‘तिमीलाई नदेख्दा… बोलका गीत समेटिएका छन् । ती गीतमा गीतहरुको सगीत वरिष्ठ संगीतकार शंकर थापा, धनु ग्याङमी र अर्जुन पोखरेलले सगीत दिएका छन् ।  यस्तै कुलकुल बोलको म्युजिक भिडियोमा नायिका बर्षा राउत र विनोद न्यौपानेले अभिनय गरेका छन् । एल्बम र म्युजिक भिडियो डस म्युजिकले बजारमा ल्याएको हो ।