काठमाडौ आषाढ ८, स्थानीय तहको दोश्रो चरणको निर्वाचन हुने प्रदेश नं। १, ५ र ७ मा आषाढ १४ गते सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृहमन्त्रालयले आज एक सूचना जारी गर्दै निर्वाचन हुँने प्रदेशहरुमा आषाढ ११ देखि १४ गते सम्म चार दिन सबै शैक्षिक संस्थामा बिदा दिने निर्णय गरेको जनाएको छ ।
प्रदेश नं. १, ५ र ७ का शैक्षिक संस्थामा चार दिन विदा
June 22, 2017
अरु समाचार हेर्नुहोस
भर्खरै प्रकाशित
- संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक अवरुद्ध : काँग्रेस
- संसद बैठकमा गृहमन्त्री लामिछानेको प्रष्टीकरण: आफू दोषी देखिए कारबाही भोग्न तयार
- क्षेत्राधिकार मस्यौदाको विषयमा बनेन अझै सहमति, कार्यदलको बैठक जारी
- संसदीय छानबिन समितिको क्षेत्राधिकार मस्यौदा कार्यदलको बैठक शुरु
- संघीय संसदको दुवै सदनको बैठक बस्दै
नेपालको सवैभन्दा पुरानो सुपर मार्केट
शुक्रपथ, काठमाडौं, नेपाल
फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np