शुक्रबार, जेष्ठ ४, २०८१

विहिवार भारतीय राष्ट्रपति मुखर्जीलाइ महानगरले नागरिक अभिनन्दन सहित नगरको साँचो हस्तान्तरण गर्ने

काठमाडौ कात्तिक १७,  नेपालको तीनदिने राजकीय भ्रमणको क्रममा आज राजधानी आइपेग्नु भएका भारतीय राष्ट्रपति मुखर्जी का लागि आज राजधानी आइपुग्नु भएका भारतका राष्ट्रपति मुखर्जीको सम्मानमा काठमाडौ महानगरपालिकाले बिहीबार राष्ट्रियसभागृहमा नगरको साँचो हस्तान्तरण सहित नागरिक अभिनन्दन गर्ने capture-dsfभएको छ ।
महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङले काठमाडौ महानगरमा विशिष्ट व्यक्तिलाई कुनै पनि बेला आउनका लागि स्वागत छ भन्नका लागि साँचो हस्तान्तरण गर्ने प्रचलन अनुरुप उहाँलाइ नगरको साँचो हस्तान्तरण गर्न लागेको जानकारी दिनुभएको छ । त्यस्तै त्यसअवसरमा राष्ट्रपति मुखर्जीलाई महानगरले काठमाडौको प्राचीन महत्व झल्कने खालका उपहार प्रदान गर्ने कार्यक्रम पनि रहेको महानगरपालिकाले उहाँले जानकारी दनुभएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2016
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031