शुक्रबार, जेष्ठ ४, २०८१

काँग्रेस जिल्ला सभापति स्थानीय निकाय पुर्नसंरचनाबारे दृष्टिकोण बनाउँदै

काठमाडौं भाद्र ५ , व्यवस्थापिका संसदका सवैभन्दा ठूलो दल नेपाली काग्रेसले स्थानीय निकाय पुर्नसंरचनाबारे आफ्नो स्पष्ट दृष्टिकोण बनाउँन भन्दै आज जिल्ला सभापतिहरुको भेला बोलाएको छ । राजधानीमा आजबाट शुरु भएको प्रस्तुत nc-flageभेलाले स्थानीय तह पुर्नसंरचनाका सवालमा नीय निकाय पुर्नसंरचना आयोगका पदाधिकारीसंग समेत सामुहिक छलफल गर्दै स्थानीय निकाय पुर्नसंरचना सम्बन्धमा आफ्नो धारणा बनाउँने तयारी रहेको बताईएको छ ।

त्यस्तै भेलामा गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित र स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारणका विषयमा छलफल केन्द्रीत हुने जनाउँदै भेला पछि जिल्ला सभापतिहरुको भेलाले स्थानीय निकाय पुर्नसंरचाना सम्बन्धमा पार्टी नेतृत्वलाई सुझाव दिने सम्वद्ध स्रोतले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

August 2016
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031